२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

नेकपा माओवादीले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइती घरमा प्रदर्शन

 

काठमाडौं : सीमाको बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
सीमाका बिषयमा प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा माओवादीले शनिबार काठमाडौंको माइती घरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सुस्ताका देशभक्त नेपालीहरुलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमा रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौं, भौगोलिक अखण्डताको रक्षा गरौं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा माओवादीले सीमाका बिषयमा दिएको अभिव्यक्तिका बिषयमा प्रधानमन्त्री माफी माग्नुपर्ने जनाएको छ । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।