२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

प्रतिनिधिसभामा सांसदले प्रधानमन्त्री र मन्त्रीहरू खोज्दा सभामुखलाई तनाव

काठमाडौँ : प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक प्रभावित भएको छ।

विनियोजन विधेयकमाथि मन्त्रलयगत छलफल चलिरहँदा अधिकांश मन्त्री अनुपस्थित रहेको भनी सांसदले गुनासो गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक केही बेरलाई स्थगित गरेका हुन् ।  बैठक शुरु भएको साढे दुई घण्टापछि विपक्षी दल नेकपाका सांसद गोपाल शर्माले ३ जना मन्त्री मात्र देखिएको भन्दै नियमापत्ति गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेट स्थगित गरेका हुन् । हिजो पनि नेकपा एमालेका सांसद राजेन्द्र राईले मन्त्री खोजे पछि स्थगित भएको बैठक १५ मिनेट पछि फेरि शुरु भएको थियो । 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।