२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

रास्वपा महाधिवेशन : पटकपटक मिति सार्दा पनि सुरु हुन सकेन मतदान

 

चितवन : रास्वपाको महाधिवेशनमा आज राति ८ : ३० बजेबाट मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । रास्वपा निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली नदिएका कारण भोटिङ मेसिनमा नाम समावेश गर्न सकिएको छैन । जसका कारण मतदान नै अनिश्चित बनेको छ। तर आजै मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । सोही अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले काम गरिरहेका निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । १० बजेसम्ममा सुरु गर्ने तयारी गरिएको उनले बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।