२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

ड्युटीमा रहेका ८ जना नगरप्रहरी पक्राउ

 

महोत्तरी : महोत्तरी प्रहरीले गौशाला नगरपालिकामा कार्यरत नगरप्रहरीलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि आएको प्रहरीको टोलीले ड्युटीमा रहेका ८ जना नगरप्रहरीलाई कार्यालयबाट पक्राउ गरेको हो । 

केही दिन अगाडि निगौल गाई गौशालाको जग्गाबाट नाला निर्माण गर्ने क्रममा विवाद हुँदा नगरप्रहरीले कार्यालय प्रमुख कान्तीकुमारी पाण्डेलाई हातपातसहित दुर्व्यवहार गरेको थियो ।  सोही मुद्दामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको छ। 

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।