२०८३ श्रावण १५ शुक्रबार
Search
२०८३ श्रावण १५ शुक्रबार

साना र सावित्रीको उत्कृष्ट साझेदारीले नेपालले सिङ्गापुरलाई दियो २०० रनको विजय लक्ष्य

 

काठमाडौं : एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई २०० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको हो । नेपालका ओपनरद्वय साना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि १९९ रनको साझेदारी बनाएर खेले ।

 null

 
नेपालका लागि साना प्रविणले ७० बलमा १३ चौकासहित ९८ रनमा अविजित रहिन् ।

अर्की ओपनर सावित्री धामीले ५३ बलमा समान १३ चौकासहित ७८ रन बनाउँदै अविजित रहिन् ।‌ 

null

सिंगापुरले ६ जना बलर लगाउँदा पनि नेपालको विकेट लिन सकेन ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।