२०८३ श्रावण १८ सोमबार
Search
२०८३ श्रावण १८ सोमबार

दुर्गा प्रसाईं फेरी पक्राउ

 

काठमाण्डौ श्रावण,१८  दुर्गा प्रसाई पक्राउ परेका छन् ।

आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले प्रसाईंविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

प्रसाईंले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरूद्ध आन्दोलन चर्काउने भन्दै पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए ।

उक्त घोषणा पछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।