२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

ब्रोड पिकमा ज्यान गुमाएका ३ आरोहीको शव मंगलबार काठमाडौं ल्याइँदै

 

२५ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइने भएको छ । सांसद मिङ्माडेभिड शेर्पाले तीन नेपाल आरोहीको शव ल्याउन लागिएको जानकारी दिए । 

  उनका अनुसार किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याउन लागिएको हो । अपराह्न ४:४५ बजे कतारको जहाज काठमाडौं अवतरण गर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।