२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

पत्रकार किशोर श्रेष्ठ पक्राउ

 

काठमाडौं : जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले श्रेष्ठलाई ललितपुरको कुसन्तीबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको हो। उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा पक्राउ प्रहरीले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।