२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

चट्याङ लागेर दुई जना घाइते

 

गोरखा  भदौ ३  : गोरखामा चट्याङ लागेर दुईजना घाइते भएका छन् । बारपाक सुलिकोट–७ बालुवाडाँडामा बुधबार साँझ चट्याङ लागेर दुई जना घाइते भएका हुन् ।  साँझ करिब ६ः१५ बजे परेको चट्याङ लागेर स्थानीय ४५ वर्षिया प्रेमबहादुर कुँवर र ३२ वर्षिया डिलबहादुर कुँवर घाइते भएको वडाध्यक्ष कृष्ण गुरुङले लालबिहानी लाई जानकारी दिए ।  गुरुङका अनुसार उनीहरुको अवस्था गम्भीर छ । थप उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।