२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

धवलले गरे पूर्वराजा ज्ञानेन्द्रसँग भेट

 

काठमाडौँ,भदौ ७ : जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । 

राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेटवार्ता गरेको जानकारी दिए । राणाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै भेट फलदायी रहेको उल्लेख गरेका छन् ।  राणाले भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी दिएका छैनन् ।  राप्रपाबाट अलग भएपछि राणाले जय नेपाल पार्टी गठन गरेका हुन्। जय नेपाल पार्टीले राजतन्त्रसहितको एजेण्डा अघि सारेको छ ।

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।