२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

अहिलेसम्म १२२२ जनाको शव फेला,अझै ४८७५ जना बेपत्ता

 

काठमाण्डौ,भदौ १८ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२२२ जनाको शव फेला परेको छ। जसमध्ये ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव र ४२१ आशिंक अंग रहेका छन्। यस्तै ८२ वटाको पनि पहिचान खुलेका छन् ।

बाढीमा परी अझै ४८७५ जना बेपत्ता रहेका छन् । बेपत्ता रहेकाहरुमा २४४४  पुरुष र ४८० जना महिला महिला छन् । यस्तै ६०१ जना विदेशी नागरिक छन् । फोनबाट टिपोट गरिएको बेपत्ताहरुको संख्या १३५० रहेको छ।

प्रहरीका अनुसार हिजो राति ८ बजेसम्म भेटिएका शवहरुमध्ये ८८२ शवको व्यवस्थापन गरिएको छ । शवको पहिचानका लागि १०९२ मृतक र ५६३ मृतकका आफन्तहरुको गरी १६५५ जनाको डिएनए संकलन गरिएको छ।
 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।