२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

थाई एयर फोर्स आइपुग्यो काठमाण्डौ राहत लिएर

 

काठमाडौं, भदौ २१ : भोटेकोशी बाढीपीडितका लागि राहत र उद्धारका सामग्री बोकेर थाई एयर फोर्स काठमाडौंमा अवतरण भएको छ। झण्डै २० हजार केजी राहत र उद्धार सामग्री लिएर थाई एयर फोर्स आज बैंककबाट काठमाडौंमा आएको हो ।

थाइल्याण्ड सरकारले पठाएका राहत सामग्री नेपालस्थित थाइल्याण्डका राजदुत वापोङ सिरिसोर्नले विज्ञान तथा नवप्रवर्तक मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन् । बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, बेलायतलगायत राष्ट्रहरुले सहयोग गरेका छन् ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।