भदौ २१ : पोखराबाट काठमाडौंका लागि उडेको यति एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ ।
उडेको केही बेरमै प्राविधिक समस्या देखिएपछि जहाज भर्खरै फेरि पोखरा नै फर्किएको जानकारी प्राप्त भएको छ ।
सोबारे विस्तृत विवरण आउन बाँकी छ ।