२०८३ भाद्र २८ आईतवार
Search
२०८३ भाद्र २८ आईतवार

आज सार्वजनिक बिदा

 

काठमाडौं भदौ २३ : सरकारले आज सार्वजनिक बिदा दिएको छ। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको सम्झनामा आज ‘जेन्जी’ सहिद दिवस मनाउने निर्णय गर्दै सरकारले बिदा दिएको हो ।  जेनजी आन्दोलनपश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

त्यसपश्चात संसद विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। २०८२ फागुन २१ गते भएको निर्वाचनपश्चात बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको हो। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।