२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

बीपी राजमार्ग पहिरोका कारण अवरुद्ध

 

काठमाण्डौ,असौज ९ : काभ्रेको रोशी गाउँपालिकामा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान करिब ४:३० बजे रोशी गाउँपालिका–७ स्थित चारसयवेशी र रोशी गाउँपालिका–८ स्थित गिम्दीवेशीमा सडक माथिबाट ठूलो पहिरो खसेको हो । पहिरोका कारण राजमार्गको दुवैतर्फको बाटो बन्द भएको छ।

पहिरोका कारण बाटो अवरुद्ध भएपछि प्रहरीले बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई सडकको वर्तमान अवस्था र आवागमन खुले/नखुलेको यकिन जानकारी लिएर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।