२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

दाङ–सल्यान जोड्ने राप्ती राजमार्गमा सवारी आवागमन बन्द

तुल्सिपुर,असौज १० : अविरल वर्षाका कारण पहिरो जाने, रुख ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्गअन्तर्गतका मुख्य सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन् ।

बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण सडकमा पहिरो हटाउने कामसमेत प्रभावित भएपछि यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी सुशिल लम्सालले छुट्टाछुट्टै सूचना जारी गर्दै तुलसीपुर–कपुरकोट सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्म सबै प्रकारका सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाएका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।