२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

कपिलवस्तु चोरखोलामा दुर्घटना, बस चालकको मृत्यु

 

भालुबाङ्ग,असौज १६ : बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १, चोरखोलामा शुक्रबार बिहान करिब ६ बजे भएको दुर्घटनामा बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीक अनुसार दुर्घटनामा ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३ ००१ ख ००९९ नम्बरको बस ठोक्किएका थिए । दुर्घटनामा परी बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।