२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

उच्च अदालतका फैसलाहरू विद्युतीय प्रणालीमा

 

काठमाण्डौ,असौज १७ :  उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गराउने कार्य सुरु गरेको छ । न्यायपालिकाबाट सम्पादित कार्यहरूलाई सूचना प्रविधिमा आधारित बनाउन यस्तो अभ्यासको शुरुआत गरिएको हो ।
उच्च अदालतका रजिस्ट्रार अशोक कुमार क्षेत्रीले ‘इजुडिसियरी र इकोर्ट’मा आधारित न्यायपालिका बनाउने ध्येयले उक्त अभ्यास सुरु गरिएको लालबिहानीलाई जानकारी दिए । अदालतबाट प्रमाणिकरण भएका फैसलाहरू आज (असोज १६) देखि नै ‘केस म्यानेजमेन्ट सिष्टम’ मा अपलोड सुरु गरिएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।