२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

भोसिका टोलमा पोल ढल्दा विद्युत् सेवा अवरुद्ध

 

काठकमाण्डौ,असौज २० :  काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत् प्रसारणको पोल ढलेको छ।स्थानीयका अनुसार सोमबार राति करिब साढे १२ बजे सिमेन्टबाट निर्माण गरिएको विद्युतको पोल ढलेको हो । 

जीर्ण अवस्थामा रहेको पोल लगातार परेको वर्षाका कारण ढलेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

पोल ढले पनि मानवीय तथा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ। हाल ढलेको पोल हटाउने तथा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।