नेपाल-भारतबीच अर्को आइसब्रेकः पञ्चेश्वर परियोजनाबारे छलफल
काठमाडौं- नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र महाकाली नदीमा मोटर गुड्ने पुल निर्माणबारे छलफल भएको छ । दुई देशबीच लामो समययता अगाडि बढ्न नसकेको
अपहरण आरोपमा ५ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं – अपहरणको अरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार राती ९ बजे काठमाडौंको डल्लुबाट अपहरणमा परेको भन्दै किसन डगौराले आफूलाई अपहरण गरेकोभनी प्रहरीलाई
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९ पुग्यो
काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत धुलिखेलका एक ९८ वर्षीय वृद्धको उपचारका क्रममा आज (मंगलबार) बिहान
साथीको छोरीलाई वलात्कार गर्ने एक जनालाई साढे दुई वर्ष कैद
बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन
सालको काठ बरामद
धनगढी – धनगढीबाट सालको काठ बरामद गरिएको छ। धनगढी उप–महानगरपालीका वडा नम्बर १३ कैलालीगाउँ स्थित सडक खण्डमा ठेलामा लोड गरी राखेको अवस्थामा दुई गोलीया काठ
धनगढीमा लकडाउन गर्ने तयारी
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार देशभर
कृष्णपुर नगरपालिका वडा नम्वर ८ की महिलाको गेटा मेडिकल कलेजको चौथो तलाबाट खसेर मृत्यु
धनगढी : कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० बर्षीया मिना पालीको
सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठ लाई हटायो
काठमान्डौं – सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष
कोरोनाबाट ६२ वर्षीय पुरुषको मृत्यु
बाँके– कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । गएराति नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ






