२०८३ श्रावण १७ आईतवार
Search
२०८३ श्रावण १७ आईतवार

सालको काठ बरामद

धनगढी – धनगढीबाट सालको काठ बरामद गरिएको छ। धनगढी उप–महानगरपालीका वडा नम्बर १३ कैलालीगाउँ स्थित सडक खण्डमा ठेलामा लोड गरी राखेको अवस्थामा दुई गोलीया काठ बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले ठेला सहित काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा पठाईएको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।