लहानु चौधरी ठगी आरोपमा पक्राउ

काठमाडौँ । प्रहरीले पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् ।
साना र सावित्रीको उत्कृष्ट साझेदारीले नेपालले सिङ्गापुरलाई दियो २०० रनको विजय लक्ष्य

काठमाडौं : एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई २०० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर
बुद्धनगरमा एक पुरूषले लगाए आफैमाथि आगो, पुर्याइयो वीर अस्पताल

काठमाडौं : काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौं–१० बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान शरीरमा आगो लगाएर आत्मदाहको
फिलिपिन्समा भीषण आँधीका कारण १५ जनाको मृत्यु

काठमाडौँ : दक्षिणी फिलिपिन्समा विगत केही दशकयताकै सबैभन्दा शक्तिशाली आँधीका कारण १५ जनाको मृत्यु भएको छ । यस भीषण आँधीको जोखिमलाई मध्यनजर गर्दै पूर्वी
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङमा गाउँपालिकामा खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय
बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले बेल्जियमलाई
गाईलाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौं : आदिवासी जनजाति आयोगले गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय जनावर गाईलाई हटाएर
सर्लाहीमा युवकले गरे आगो लगाएर आत्मदाह प्रयास

काठमाडौं : सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो
इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला

२६ असार, काठमाडौं । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो






