म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन सुरु

म्याग्दी — म्याग्दी जिल्लाको उच्च हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा संकलन सुरु गरेका छन्। धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं–४ मुदी, र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका स्थानीयवासी यार्सागुम्बा
गाजाको खान युनिसमा इजरायली हवाई आक्रमण, ५४ जनाको मृत्यु

एजेन्सी — दक्षिणी गाजाको खान युनिस शहरमा इजरायली सेनाले रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गएको छ। स्थानीय नासेर अस्पतालका अनुसार, हवाई आक्रमणपछि
प्रधानमन्त्री ओलीसँग चिनियाँ जनकङ्ग्रेस उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा चिनियाँ
धनगढीः सफा सहरको उदाहरणीय यात्रा

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिका पछिल्लो समय फोहर व्यवस्थापनमा देशकै नमुना सहरका रूपमा स्थापित हुँदै गएको छ। स्वतन्त्र मेयर गोपाल हमालको नेतृत्वमा स्थानीय सरकार
देशभर गर्मी बढ्दो, केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, १ जेठ — देशभर गर्मीको मात्रा तीव्र रूपमा बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु






