भिजिट भिसा असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन दबाब

भिजिट भिसा असुलीको आरोपमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलसँगै सत्तारुढ कांग्रेस भित्रबाट पनि उठ्न थालेको छ। सामाजिक सञ्जालमा गृहमन्त्रीले पदबाट हटेर
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समूहबीच कुटाकुट, एकजना घाइते

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समूहका युवाबीच भएको कुटाकुटमा एकजना घाइते भएका छन्। जितवापुरमा जेठ २ गतेदेखि चलिरहेको महायज्ञमा रहेका युवाहरु र
तनहुँमा मादी नदीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

११ जेठ, तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा शनिबार राति करिब साढे ११ बजे एक
रुसको पछिल्लो ड्रोन र मिसाइल हमलामा युक्रेनमा १३ जनाको मृत्यु, ५६ घाइते

११ जेठ, काठमाडौं — युक्रेनको राजधानी किभमा रुसले गरेको ताजा हमलामा कम्तिमा १३ जनाको ज्यान गएको छ भने ५६ जना घाइते भएका छन्। यो तथ्य
नेकपा एमालेको सचिवालय बैठक आज : गृहमन्त्री लेखकको आरोपमा छलफल हुने

११ जेठ, काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालयको महत्वपूर्ण बैठक आज दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। यो बैठक गृहमन्त्री रमेश लेखकसहित केही






