मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

२९ जेठ २०८२, चितवन | पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–मलेखु सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नतिको काम सुरु हुने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम
प्रतापपुर–सरावल जोड्ने पचफेडा खोलामा पक्की पुल निर्माण सुरु

२९ जेठ, २०८२ | परासी । पश्चिम नवलपरासी — पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–४ र सरावल गाउँपालिका–७ बरगदवाबीचको पचफेडा खोलामा पक्की पुल निर्माण कार्य औपचारिक रूपमा
संसद्को अवरोध खुलाउने विषयमा सभामुख र माओवादी अध्यक्ष दाहालबीच छलफल

काठमाडौं, २९ जेठ — संसद्को अवरोध अन्त्यको पहलस्वरूप सभामुख देवराज घिमिरे र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच
अनेरास्ववियु निर्वाचनमा मतदान समय थपियो, अब साँझ ७ बजेसम्म

काठमाडौं, २९ जेठ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा मतदान समय थपिएको छ। प्रारम्भमा दिउँसो ४
विमान दुर्घटनाअघि पाइलटले दिएका थिए आपतकालीन संकेत ‘मे डे’

काठमाडौं, २९ जेठ — भारतको गुजरातमा बिहीबार दुर्घटनामा परेको एयर इन्डियाको बोइङ विमान ‘एआई १७१’ का पाइलटले दुर्घटनाको ठिक अघि आपतकालीन संकेत ‘मे डे’ दिएका
कैलालीमा प्रहरीको गोली प्रहार, ज्यान मार्ने उद्योगका फरार दुई अभियुक्त पक्राउ

कैलाली, २९ जेठ — कैलाली जिल्लामा प्रहरीले गोली प्रहार गरेर दुई फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोग लागेका






