मुस्ताङका किसानलाई अनुदानमा कृषि उपकरण हस्तान्तरण

मुस्ताङ — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मुस्ताङका किसानलाई स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत १६ थरीका कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदान सहुलियतमा वितरण गरेको छ। परियोजनाअन्तर्गत
बागलुङको अस्तुमा जिप दुर्घटना: दुईको मृत्यु, १२ घाइते

ढोरपाटन, बागलुङ — ढोरपाटन नगरपालिका–५, अस्तु क्षेत्रमा आज साँझ करिब ५:४५ बजे जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका
जुम्ला–नाग्म सडकखण्ड सुक्खा पहिरोका कारण अवरुद्ध, यात्रु तथा सवारी साधन प्रभावित

जुम्ला — कर्णाली राजमार्गको महत्वपूर्ण सडकखण्ड अन्तर्गत पर्ने जुम्लाको तातोपानी–१ स्थित बाइराँकामा शुक्रबार बिहान ठूलो मात्रामा सुक्खा पहिरो खसेको छ। पहिरोले सडक मार्ग पूर्ण रूपमा
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौँ — गत चैत १५ गते तीनकुनेमा भएको राजतन्त्र पक्षधर हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा परेको सात जनालाई शुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशपछि डिल्लीबजार
प्रतिनिधिसभामा माधवकुमार नेपालको सांसद पद निलम्बनको सूचना पढेर सुनाइयो

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा पढेर
व्यवसायीमाथि आक्रमण गर्ने एकजना पक्राउ

मकवानपुर — हेटौंडाको मुख्य बजार राप्तीरोडमा एक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको आरोपमा ३५ वर्षीय विजय थिङलाई पक्राउ गरिएको छ। विजय थिङ हेटौंडा-१२ पदमपोखरीका रहेका छन्। बिहीबार






