२०८३ बैशाख १३ आईतवार
Search
२०८३ बैशाख १३ आईतवार

धनगढीका दुई किशोर मोहना नदीमा वेपत्ता

धनगढीः धनगढीका दुई किशोर मोहना नदीमा वेपत्ता भएका छन्। आईतबार दिउँसो मोहना नदीमा पौडि खेल्ने क्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का दुई किशोरीमा वेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले वडा नम्बर १३ श्रीलंकाका १२ वर्षीय किशोर अरुण चौधरी र १५ वर्षीय सन्दिप चौधरी नदीमा वेपत्ता भएको बताए।

उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।