२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाभाइरस सक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका ५ आदर्श टोलका ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ। अस्पालका अनुसार ती पुरुष मधुमेह तथा उच्च रक्तचापको बिरामी थिए। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।