२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

धनगढीमा पारिवारिक झडप हुँदा दुईजना घाईते

धनगढीः धनगढीमा पारिवारिक झगडा हुँदा दुईजना घाईते भएका छन्।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२  ‘सी’ गाउँका स्थानीय तेजबहादुर खड्का र पदम सार्कीबीच पारिवारिक झगडा हुँदा दुईजना घाईते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले झडपममा खड्काकी छोरी २१ वर्षीय प्रियंका र २४ वर्षीय सार्की घाईते भएको बताए।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। दुवैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।