२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

प्रहरीको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु

भारतीय प्रहरीले गोली हानेर पूर्वी बैंग्लोरमा दुईजना प्रदर्शनकारीलाई मारिदिएको छ। सोसल मिडियामा देखिएको एक आपत्तिजनक पोष्टका विरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुमाथि प्रहरीले गोली चलाएको थियो।

प्रदर्शनकारीहरूले प्रहरीका दुईवटा स्टेशन र एकजना विधायकको घरमा हमला गरेको बताइएको छ। प्रहरीले ११० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।  कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका एक नातेदारले सामाजिक मिडियामा एक आपत्तिजनक पोष्ट गरेका थिए।

त्यसलगत्तै आक्रोशित स्थानीयले विरोध प्रदर्शन थालेका थिए।  प्रदर्शनकारीहरूले आपत्तिजनक पोष्ट गर्नेमाथि कारबाहीका लागि प्रहरीसँग माग गरेका थिए। तर प्रहरीले उल्टै प्रदर्शनकारीहरूमाथि गोली चलाएको हो।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।