२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

१८ दिनदेखि पुनर्वासकी एक युवती बेपत्ता

कञ्चनपुर । कञ्चनपुरमा एक जना १८ दिनदेखि बेपत्ता भएकी छिन । जिल्लाको पुनर्वास नगरपालिका वडा न ९ मा बस्दै आएका अन्दाजी १५ बर्षीया लक्ष्मी मगर १८ दिन देखि घरबाट बेपत्ता भएको परिवार स्रोतले जानकारी दिएको छ ।

उनका दाई बिर बहादुर मगरका अनुसार घरमा दिदी बहिनी सँग सामान्य बोलाबोल भएको त्यही क्रममा उनि घरबाट फरार रहेको जनाएको छ ।

उनको खोजी गर्नका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिमा समेत जानकारी गराईसकेको उनकी दिदि पुजा राना क्षेत्रीले बताईन् ।

बेपत्ता मगरलाई खोजी दिन परिवारले सबैमा अनुरोध समेत गरेको छ। यदी कसैले उनलाई देखेमा ९८०६४२०८५० नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न सक्नुहेनेछ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।