२०८३ बैशाख ११ शुक्रबार
Search
२०८३ बैशाख ११ शुक्रबार

आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसन विज्ञान विभागले बताएको छ।

विभागले दिएको जानकारीअनुसार आज बिहानैदेखि देशभर बदली रही केही स्थानमा सामान्य र बाग्मति, गण्डकी, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै, शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने विभागले बताएको छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टा भित्र भारी वर्षाको सम्भावना भएका स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय तथा पहिरो जानसक्ने भएकाले सबैलाई शतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।