२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

विश्वभर कोरोनाबाट पाँच लाख ९१ हजार ८३७ जनाले ज्यान गुमाए

काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ३९ लाख २४ हजार ६३२ पुगेको छ भने हालसम्म पाँच लाख ९१ हजार ८३७ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकामा हालसम्म ३६ लाख ८३ हजार ५२५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४१ हजार १८ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित २० लाख १४ हजार ७३८ जना पुगेका छन्, जसमध्ये ७६ हजार ८२२ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या १० लाख पाँच हजार ६३७ पुगेको छ। भारतका संक्रमितमध्ये २५ हजार ६०९ जनाको मृत्यु भइसकेको छ।

रूसमा सात लाख ५२ हजार ७९७ जना कोरोना संक्रमित रहेकोमा ११ हजार ९३७ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये ८२ लाख ६५ हजार ५६९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन् । ५० लाख ६७ हजार २२६ जना कोरोना संक्रमित हाल उपचाररत रहेकाे ल्डोमिटर्सको तथ्यांकले जनाएकाे छ ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।