डोटी । डोटीमा मिनी ट्रक दुर्घटनामा परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलको सडक भासिँदा से १ क ८२५ नम्बरको मिनी ट्रक पल्टिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ट्रक पल्टिदा दुई जना सामान्य घाईते भएका छन्।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।