२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

यसरी जोगिएको थियो संविधान

 

काठमाडौं असौज ३ : नेपालको संविधानको धारा ६१ ले भन्छ, ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।’ मुलुकका राष्ट्राध्यक्षसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई गत वर्ष संविधानको पालन र संरक्षण गर्नै धौ–धौ भयो। राष्ट्रपति कार्यालय नै छोडेर राष्ट्रपति पौडेल बाहिरिएलगत्तै शीतलनिवास आगजनीको चपेटामा पर्‍यो ।

राष्ट्रपति पौडेल विचलित भएनन् । मुलुकको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा उनले शान्तिपूर्ण निकासका लागि अनेकौं प्रयत्न गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य राजनीतिक दलका शीर्ष नेतृत्व र संविधानविद्लाई निरन्तर फोन सम्पर्क गरिरहे । ‘संविधान बचेको छ। संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ,’ भदौ २८ गते राष्ट्रपति पौडेलले अपिल गरे, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु ।’

null

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।