२०८३ बैशाख १६ बुधबार
Search
२०८३ बैशाख १६ बुधबार

कञ्चनपुर प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्दै एकैदिन उठायो ३५ सय राजश्व

धनगढी : कञ्चनपुर प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्दै एकैदिन तीन हजार पाँच सय राजश्व उठाएको छ। शुक्रवार दिउसो ३ बजेदेखि ७ बजेसम्म चेकजाँच गर्ने क्रममा मास्क नलगाएर आवतजावत गर्ने ३५ जनालाई कारवाही गर्दै तीन हजार पाँच सय राजश्व संकलन गरिएको हो।

जिलला प्हरी कार्यालय कञ्चनपुरका अनुसार मास्क नलगाएर आवतजावत गर्नेलाई एक सय रुपैँया जरिवाना गरिएको हो। यस्तै शुक्रवार एक सय ५२ जनालाई मास्क वितरण गरिएको कार्यालयले जनाएको छ। 

कञ्चनपुरवासी नागरीकलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, न्युनतम समाजिक दुरी कायम गर्न र आवश्यक जमघट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।