२०८३ बैशाख १६ बुधबार
Search
२०८३ बैशाख १६ बुधबार

कञ्चनपुरमा खोलामा फसेका किशोरको उद्दार

शुक्लाफाँटाः कञ्चनपुरमा खोलामा फसेका किशोरको उद्दार गरिएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ को मछली खोलामा माछा मार्न भन्दै गएका स्थानीय १४ वर्षीय किशोरको उद्दार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले स्थानीय धनबहादुर रानाका १४ वर्षीय छोरा अनिलको उद्दार गरिएको बताए।

उनका अनुसार आज बिहान खोलामा माछा मार्न भनी गएका अनिल पानीको सतह बढेपछि फसेका थिए। किशोर खोलामा फसेको खबर पाउँने बितिकै खटिएको प्रहरी टोलीले उनको उद्दार गरेको हो।   

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।