२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

एनआईसी एशिया बैंकले ल्यायो सुपर चमत्कारिक कर्जा

धनगढी, ४ असार । एनआईसी एशिया बैंकले बिभिन्न कर्जामा व्याज दरमा भारी छुट सहितका आकर्षक योजनाहरु ल्याएको छ ।
सुपर चमत्कारिक नाम दिइएको यो सुबिधा सवारी, व्यवसाय र घर कर्जामा लागु हुने एनआईसी बैंकका प्रादेशिक प्रमुख टेकराज भट्टले बताए ।

सुपर चमत्कारिक योजना अन्तर्गत बैंकले ८ दशमलव २५ प्रतिशत व्याजदर तथा शुन्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा उपलब्ध गराईनेछ, आज एनआईसी एशिया प्रादेशिक कार्यालयद्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  प्रादेशिक प्रमुख भट्टले भने, व्याजदर एक वर्षसम्म परिवर्तन हुने छैन ।

बैंकका प्रादेशिक प्रमुख भट्टका अनुसार सुपर चमत्कारिक सुपर चमत्कारिक योजना अन्तर्गत प्रदान गरिने कर्जाको अबधि न्यूनतम पाँच वर्षदेखि अधिकतम ३० वर्षसम्म तोकिएको छ ।

सुपर चमत्कारिक योजना अन्तर्गत अधिकतम एक करोड ५० लाख रुपैयासम्म कर्जा उपलब्ध गराईने भट्टले बताए ।

उनले एनआईसी एशिया बैंकले सुपर चमत्कारिक योजना अन्तर्गत बिभिन्न कर्जामा तोकिएको व्याजदर नेपालकै अन्य बैंकभन्दा कम रहेको बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।