२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

विश्वमा दुई दिनमै थपिए साढे चार लाख कोरोना संक्रमित

काठमाडौं, ५ साउन । विश्वमा पछिल्ला दुई दिनमा झण्डै चार साढे चार लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्ला दुई दिनमा विश्वमा चार लाख ४२ हजार ६५१ जना संक्रमित थपिएका छन्। सोही अवधिमा विश्वमा कोरोना भाइर संक्रमणकै कारण ९ हजार ३०७ जनाको मृत्यु भएको छ। 

३ साउनमा विश्वभर दुई लाख २३ हजार ६६९ जना कोरोना भाइरस संक्रमित थपिएका थियो। त्यसको भोलिपल्ट ४ साउमा दुई लाख १८ हजार ३७८ संक्रमित थपिएका छन्। 

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ४६ लाख ३३ हजार ३७ पुगेको छ भने ८७ लाख ३० हजार १३८ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा ५२ लाख ९४ हजार ३६० सक्रिय संक्रमित रहेकोमा ५९ हजार ८७८ जनाको स्वास्थ्य चिन्ताजनक छ। कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख आठ हजार ५३९ जनाको मृत्यु भएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।