रासस : बन्दाबन्दीको समयमा दार्चुला व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय बिताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् । तस्वीर : रासस