२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा १०० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा १०० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा काेराेना स‌ंक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २०७ जना काेराेन संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयाेगशालामा ३ हजार ७ सय ७९ जनाकाे पीसीआर परीक्षण गरिएको छ।यस्तै हालसम्म देशभर २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन्।
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।