२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरमा ११ वर्षीया छोरी बलात्कार गर्ने बुवा पक्राउ

धनगढीः कञ्चनपुरमा ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकाका ४० वर्षीय पुरुषले छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले गएराती छोरीलाई करणी गरेको आरोपमा बुवालाई पक्राउ गरिएको बताए।

उनलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले जानकारी दिए। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।