२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

धनगढीमा विद्यार्थीमाथि खेलबाड गरेको भन्दै प्रदर्शन

धनगढी । सरकारले विद्यार्थीको जीवनमाथि खेलबाड गरेको भन्दै धनगढीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। मंगलबार धनगढीका विभिन्न क्याम्पसमा अययनरत विद्यार्थीले चौराहामा शान्तिपूर्ण प्रदर्शन गरेका हुन। 

‘गुणस्तरीय शिक्षा राज्यको दायित्व गर, विद्यार्थीको जीवनमा खेलबाड बन्द गर’ लगायतका पम्प्लेट बोकेर विद्यार्थीहरुले आफ्ना माग राखेका थिए।

परीक्षाबारे अन्यौलता हटाउनुपर्ने, हतारमा परीक्षा गरेर अन्याय नगर्न तथा परीक्षाको बहानामा विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नगर्न भन्दै आन्दोलन गरेको प्रदर्शनको संयोजन गरिरहेका योगेन्द्र चन्द बताए। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।