२०८३ बैशाख १४ सोमबार
Search
२०८३ बैशाख १४ सोमबार

डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा २ जना घाइते

डडेल्धुरा – डडेल्धुरा सदरमुकाम नजिकै स्कारपियो दुर्घटना हुँदा २ जना घाइते भएका छन्। बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–५ रानीधारा नजिकै स्कारपियो दुर्घटना भएको हो। बा १८च९६३७ नम्बरको स्कारपियो दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका –६ का विमल विष्ट र अर्का एक जना घाइतेको परिचय खुल्न सकेको छैन। डडेल्धुरा अस्पतालमा घाइतेको उपचार भइरहेको छ। स्कारपियो सडकबाट करिब २०० मिटर तल खसेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।