चन्द्रागिरिको विष्णु देवी कपास उद्योगमा आगलागी, तीन दमकल र ४९ सुरक्षाकर्मी परिचालन

१४ जेठ, काठमाडौं — चन्द्रागिरि नगरपालिका–१२ स्थित विष्णु देवी कपास उद्योगमा मंगलबार दिउँसो अचानक आगलागी भएको छ। उद्योग सञ्चालक राजु रन्जितकारको अनुसार दिउँसो ४:२० बजे
बम विस्फोट हत्या आरोपबाट कांग्रेस नेता आफताब आलम निर्दोष ठहर

१४ जेठ, काठमाडौं — बम विस्फोटमार्फत व्यक्ति हत्या गरेको आरोप खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम उच्च अदालतबाट निर्दोष ठहर भएका छन्। रौतहट जिल्ला अदालतले
नयाँ आर्थिक वर्षको बजेट बिहीबार सार्वजनिक हुने, विपक्षीको अवरोध हट्दै

१४ जेठ, काठमाडौं — सरकारले बिहीबार संघीय संसद्को संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ३
प्रधानमन्त्री ओली र देउवासहित सत्तारुढ दलबीच संसद् बैठक अघि छलफल सम्पन्न, गृहमन्त्रीले मुद्दा प्रस्ट पार्ने सहमति

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबीच संसद् बैठक अघि महत्वपूर्ण छलफल सम्पन्न
सरकारको योजनाबद्ध दमनको संकेतः संयुक्त जनआन्दोलन समितिले मानवअधिकारवादी संस्था र सञ्चारमाध्यमलाई अनुगमन गर्न अपिल

काठमाडौँ । राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आगामी प्रदर्शनलाई सरकारले नियोजित रूपमा आक्रमण गरी अराजक र हिंसात्मक बनाउने खतरा देखिएको बताएको छ।






