२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

चन्द्रागिरिको विष्णु देवी कपास उद्योगमा आगलागी, तीन दमकल र ४९ सुरक्षाकर्मी परिचालन

१४ जेठ, काठमाडौं — चन्द्रागिरि नगरपालिका–१२ स्थित विष्णु देवी कपास उद्योगमा मंगलबार दिउँसो अचानक आगलागी भएको छ। उद्योग सञ्चालक राजु रन्जितकारको अनुसार दिउँसो ४:२० बजे आगलागी सुरु भएको हो। आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको थियो।

साथै, सशस्त्र प्रहरी अस्पतालबाट १७ जना र युद्ध कवच गण सितापाइलाबाट ३२ जना गरी कुल ४९ जना सुरक्षाकर्मी आगो निभाउन खटिएका थिए। प्रहरीका अनुसार आगो अहिले नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण संकलन भइरेको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।