२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

इराकमा तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फर्किए

१३ साउन, काठमाडौं — संयुक्त राष्ट्रसंघको आह्वानमा इराकमा शान्ति स्थापना र सुरक्षा प्रदान गर्न परिचालित नेपाली शान्ति सैनिकहरूको टोली स्वदेश फिर्ता भएको छ। इराकमा सञ्चालन हुँदै आएको राष्ट्रसंघको ‘मिशन’ आगामी साउन १६ गतेसम्म मात्र रहने निर्णय भएपछि आज २७ जना शान्ति सैनिकहरूको अन्तिम टोली स्वदेश फर्किएको हो। नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार, यसअघि पनि इराकबाट तीन वटा टोली नेपाली शान्ति सैनिकहरू स्वदेश आइसकेका छन्। इराकमा नेपाली शान्ति सैनिकहरूले शान्ति सुरक्षा र पुनर्निर्माणका विभिन्न जिम्मेवारीहरू निर्वाह गर्दै आएको थियो।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।