२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

एकद्वार नीति खारेजपछि निजी सञ्चार माध्यमलाई विज्ञापन पहुँच खुलेको हो ?

 

३० असार, काठमाडौं । निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको नीतिलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ ।

सरकारी विज्ञापनमा एकद्वार प्रणाली अपनाउने गरी अघि बढेको सरकारलाई अदालतको आदेशले रोक लगाएको हो  । न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार सरकारको निर्णय उल्ट्याएको हो । सरकारले गत चैतमा सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमहरूलाई मात्रै उपलब्ध गराउनु भन्ने परिपत्र गरेको थियो । अब सर्वोच्च अदालतको अदेशसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको परिपत्र खारेज भएको छ ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।