२०८३ कार्तिक १९ बुधबार
Search
२०८३ कार्तिक १९ बुधबार

लेखा अधिकृत भट्टराई २१ हजार घुससहितअख्तियारकाे फन्दामा

 

काठमाडाैँ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले लेखा अधिकृत (छैठाैँ) उद्वव भट्टराईलाई २१ हजार घुस सहित नियन्त्रणमा लिएकाे छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत भट्टराईलाई शुक्रबार अख्तियारकाे टाेलीले २१ हजार घुस रकमसहित नियन्त्रणमा लिएकाे हाे । 

अख्तियारले भट्टराईलाई २१ हजार घुस लिइसकेको अवस्थामा  वडा कार्यालयबाटै नियन्त्रणमा लिएकाे हाे । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।