२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

प्रधानमन्त्रीको तस्वीर जलाइयो

 

११ असार, जनकपुरधाम । जनकपुरमा प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री शाहको तस्वीर जलाएका हुन् ।

प्रधानमन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको तस्बिर जलाइयो

जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन र उनका सोकीय सचिव असिम शाहविरुद्ध नाराबाजी गरे । उनीहरूले प्रधानमन्त्रीसँगै उनका प्रमुख सल्लाहकारको पनि तस्वीर जलाएका हुन् ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।